पिटरबरो नेपाली समाजली गर्यो दसैं कार्यक्रम
October 18, 2016
विश्व वातावरण दिवस 05/06/2016
January 29, 2017

अपिल: प्रकाश खडका

हार्दिक अपिल

 

हड्डीको क्यान्सर लागेर उपचार गराइरहेका पनौती ११का प्रकाश खडका अहिले अर्थिक अभावका कारण उपचार बिहिन अवस्थामा पुगेकाछ्न। उपचार हुन सके बाँच्ने संभावना रहेकोले उनले उपचार खर्चको लागि सहयोग गर्न समाजका सदस्य रबिन्द्र कुँवर माध्यम पिटरबरो नेपाली समाजसंग अनुरोध गरेका छन। हाम्रो सानो सहयोगले पिडितको जीवन बचाउन थप सहयोग पुग्न सक्ने भएकोले पिटरबरो नेपाली समाज सम्पुर्ण यहाँहरु समक्ष आफुले सकेको सहयोग गर्न हार्दिक अपिल गर्दछौं। यहाँहरुले आफ्नो सहयोग पिटबरो नेपाली समाजको निम्न बैंक खातामा प्रकाश खडका Reference राखी Transfer गर्न सक्नु हुनेछ।
Bank: TSB
Sort Code: 30-96-60
A/C No. :
Account Name: PNS:

 

सहयोगको लागि धन्यवाद
पिटरबरो नेपाली समाज
(कार्यसमिति)
नमस्कार

 

पीटरवरो  नेपाली समाज द्वारा श्री प्रकाश खड्का को उपचार को लागि गरियको आर्थिक सहयोग को अपिलमा हालसम्म आर्थिक सहयोग गर्नुहुने महानुभाव को नामावली निम्नप्रकार छ !
1. Rabindra Kunwar …..£121
2. G Belbase, K Karki, B R Dhakal (CAN)……………..£45
3. Deepak Dangi…………£25
4. Pawan Sharma……….£25
5. C M kharel……………..£21
6. Bharat Pandey………..£20
7. Krishna Krish………….£20
8. Raju Sapkota …………£16
9. B K Pandey…………….£15
10. Nirpesh Upreti………£11
11. Mahesh Adhikary ….£11
12. Keshav Bhandari ….£11
13. Keshav Khatiwada ..£11
14. Min Rai………………..£11
15. Rambabu Koirala…..£11
16. Sangita Koirala……..£11
17. Ravi Acharya…………£11
18. Arjoo Shrestha……..£11
19. Shiva Bhandari……..£11
20. Bishnu Thapa……….£11
21. Parbati Poudel………£15
22. Dal Budhathoki……..£11
23. Ram p Rai…………….£11
24. Ram Bhatta…………..£12
25. Archana Bhandari ..£15
26. Ramesh Khadka……£20
27. Manish acharya…….£11
28 Mahesh K C…………..£11
29. Harihar Bhattrai……..£11
30. Dhurba Dhital……….£15
31. Kapil Khadka………..£11
32. Basanta Bhattrai…..£15
33. Meena Poudel………£15
Total.. ……………………….£602

 

माथि उठेको जम्मा  रकम £602.    मा £ 582 समन्धित ब्यक्ति को Bank Account  मा PNS कार्यासमित द्वारा आज  22 /10 /2016  सिधै online  transferred गरियो !  माथि रमेश खड्का जी को £ 20 PNS viber मा नदेखियको , रकम transferred गरिसके  पछि  statement  हेर्दा देखियको ले  , उक्त  रकम  पठाऊन सकियन , पछि  अन्य परोपकारी  कार्य  मा दिहिनेछ ! एस  बारे मा रमेश जी लाई पनि जानकारी गरिसकियको  छ !

 

चाडै नै PNS advisor मीना पौडेल जी ले , प्रकाश खड्का लाई नेपाल मा   भेटि  उहाको स्वस्थ अवस्था र पठाईयाको  रकम  को बारेमा जानकारी लिनुहुने छ !
येसरी निस्वार्थ भावनाले दान गर्नुहुने तपाई हरुलाई PNS कार्यसमिति को तर्फबाट हृदय देखिनै बिशेष धन्यवाद !

 

धन्यवाद
PNS कार्यसमिति