अपिल: प्रकाश खडका
October 27, 2016
Pride of PNS Participate in Yeti Cup
October 7, 2017

विश्व वातावरण दिवस 05/06/2016

cleaning-5

 

आज विश्व वातावरण दिवसको अवसरमा पिटरबोरो नेपाली समाजको आयोजनामा स्थानीय Westwood park र यसको वरिपरि सरसफाई कार्यक्रम बिहान ९ देखि ११ बजेसम्म सम्पन्न गरियो । आफू बसेको पब्लिक एरियाको फोहर संकलन कार्यमा सहभागी समाजका सम्पूर्ण सदस्यहरू र यस कार्यलाई सहयोग गर्ने पिटरबोरो सिटी काउन्सिल एवं काउन्सिलर गुल नवाजका साथै समय अभावको कारण सहभागी हुन नसके पनि हौसला प्रदान गर्ने सबैलाई पिटरबोरो नेपाली समाज हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
– केशब भण्डारी
अध्यक्ष
पिटरबोरो नेपाली समाज यूके