योग र ध्यान गरौं, तनाव मुक्त बनौं र स्वस्थ्य रहौं
October 5, 2016
पिटरबरो नेपाली समाजका फूटबल खेलाडीहरु
October 5, 2016

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज

हाम्रो आमन्त्रणलाई स्विकारेर नेपाली महिलाहरुको महान चाड हरितालिका तीज मनाउन आज स्थानिय वेस्टवुड हलमा उपस्थित हुनुभएका सम्पुण आमा दिदी बहिनीहरुलाई पिटरबरो नेपाली समाज हार्दिक धन्यवाद ज्ञापन गर्द्छ। र नाच्ने गाउने रमाइलो गर्ने यो कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुलाई पनि हार्दिक आभार ब्यक्त गर्द्छ।

धन्यवाद,
पिटरबरो नेपाली समाज, कार्यसमिती